आज फेरी तिम्रो याद मा
गुनगुनाउदा को अनेक कथा,
कथा भित्र को आफ्नै गाथा,
नाटक रोमन्चक को
नित्य हजारौ
अल्झिएको सपनी ,
रुमलिएको भावना
आज फेरी तिम्रो याद मा ।
कथा भित्र को आफ्नै गाथा,
नाटक रोमन्चक को
नित्य हजारौ
अल्झिएको सपनी ,
रुमलिएको भावना
आज फेरी तिम्रो याद मा ।
छोडिएको सपना
तोडिएको मन
थामिएको हात
पालुवा को आशमा
उम्रिएको रोदन
आज फेरी तिम्रो याद मा ।
तोडिएको मन
थामिएको हात
पालुवा को आशमा
उम्रिएको रोदन
आज फेरी तिम्रो याद मा ।
आशा कालिन गोरेटो
घुम्ती हजारौ
छिसमिसे बिहानी सगै
उदाएको किरण
गन्तवय को पर्खाइमा
लुकेको हर्षहरु
आज फेरी तिम्रो याद मा ।
घुम्ती हजारौ
छिसमिसे बिहानी सगै
उदाएको किरण
गन्तवय को पर्खाइमा
लुकेको हर्षहरु
आज फेरी तिम्रो याद मा ।
खुशी को थोपा कतै
मडारिएको बादलमा
प्रसगैं प्रसगं को सागरमा
बिना प्रसगं को आलोचना हरु
आज फेरी तिम्रो याद मा।
मडारिएको बादलमा
प्रसगैं प्रसगं को सागरमा
बिना प्रसगं को आलोचना हरु
आज फेरी तिम्रो याद मा।
Excellent 👏👏🙏
ReplyDelete