Internationalgirlday मा मेरो एक लेख...............
Today's girl tomorrow power
Today's girl tomorrow power
दसैँ तिहार को बिदा सगैँ राती ढिलो सुत्ने र अल्छि मान्दै बिहान ओछ्यान बाट ढिलो उठ्ने बानि बसिसकेको थियो !!
नानी ,नानी , ए नानी उठ् त !
छोराछोरी कोही उठ्दैनन् भन्दै ममी कराइरहनु भएको थियो | मैले एकछिन उठिसके भनेर फेरि सुतेँ | ममी आफ्नो काम मा लाग्नु भएसी अघि सम्म घुन्जेको आवाज हरायो ,र एकछिन सुनसान छायो | सुनसान त्यो पल सगैँ म आफ्नो निन्र्दा पुरा गर्ने तरखर मा थिएँ कताकति कान त खुल्लै थियो , रेडियो को त्यो मलिन ध्वनि कानमा गुन्जिरहेको थियो |
एकछिन मा आएर बाबाले रेडियो को vol. बढाउनु भयो..................................

आज अन्तराष्टिृय बालिका दिवस, याकि International Day Of Girl, 11th October CIN News सगैँ व्यापारीक विसराम पछि !! यो ध्वनि कानमा पर्यो , म जराकजुरुक्क उठेँ | अघि अति नै कर गरेर उठाउँदा नउठेको मान्छे , रेडियो को त्यो एउटा वाक्य ले मलाई उठाइदियो दिन को उल्लास थपिदियो |
उल्लास सगैँ उर्जा थपिदियो , थपिदियो केहि गर्ने आटँ र मन टक्क अडिएर अर्कै ससांर मा पुगे | अर्कै ससांर अर्थात् म पुगेको थिइन कुनै राजकुमार वाला filmy चित्रण मा , मेरो मस्तिष्क घुमेको थियो ति अवोध बालिका हरुलाई सम्झन जो समाजिक बिडम्बना , कुस्संकार र कुरिति सगैँ दिनहुँ भोका स्याल हरुको सिकार मा पर्छन् |
ति बालिका हरुलाई सम्झन जो कलिला हात भएका खेल्ने र दुइ अछ्यर पढ्न किताब कापी थमाइनु पर्ने सानो उमेरमा थमाइन्छ चुलो चौको ,घर चलाउने भारी !!........

दुःख को कुरा हो , दिनना दिनहुँ कतै न कतै बाट हर कुना बाट एक किशोर बालिका प्रति sexual violence , early marriage, chauppadi, girl trafficking भएको सुनिन्छ तर खोई निर्मुल अझै भएको छैन !!!
मनमा भेल त त्यति खेर उठ्दो रहेछ, दुख त्यति बेला लाग्दो रहेछ नारी विना सृष्टि चल्दैनन् भन्ने थाहा हुदाँ हुदैँ जहाँ फालि्न्छे गर्व बाटै छोरी !!
अति बिडम्बना यो समाज जहाँ खोजिन्छे पतिवर्ता पत्नि ,अनि शिछ्ति बुहारी |
यि शिछ्ति बुहारी खोज्ने भुस् तिघ्रे हरुलाइ के थाहा ? शिछ्ति बुहारी त त्यति खेर हुन्छे जब आफ्नो घर को छोरी शिछ्ति हुन्छे |

समाजिक मान्यता र भनाइ हरुमा जोड्देका छन् छोरी अर्थात् किशोर बालिका हरुलाई !!..........
छोरी लाइ हासेँ उत्ताउली भन्छन्
रोए कति रोको अलछिना भन्छन्
फटाफट हिडे कस्ति नखरमौली भन्छन्
ढिलो हिडे लुसि हो भन्छन्
काम नगरे कति अल्छि भन्छन्
गरेर बिग्रीयो ढन्ग नभाकी भन्छन्
मेकअप गरे नक्कली भन्छन्
नगर्यो केही देखेपो पाखे भन्छन्
कसै सग बोल्यो बोली भन्छन्
अनि नबोल्यो ठूली पल्टेकी भन्छन्
यस्तै छ पुरुष वादी समाज!!!
रोए कति रोको अलछिना भन्छन्
फटाफट हिडे कस्ति नखरमौली भन्छन्
ढिलो हिडे लुसि हो भन्छन्
काम नगरे कति अल्छि भन्छन्
गरेर बिग्रीयो ढन्ग नभाकी भन्छन्
मेकअप गरे नक्कली भन्छन्
नगर्यो केही देखेपो पाखे भन्छन्
कसै सग बोल्यो बोली भन्छन्
अनि नबोल्यो ठूली पल्टेकी भन्छन्
यस्तै छ पुरुष वादी समाज!!!
पुरुषवादी समाज दिमाग मा चित्रण परेसी, धड्कन तेज भयो र परेली को बाटो बनाएर आशुँ को लर्को झर्यो | सम्झियो यो मन ले ति ५ वर्षीय अवोध बालि का लाइ जो विनाकारण , विनादोष कलिला ति मस्तिष , कलिला ति हृदय दानव का सिकार पर्छन् , करणी का भागी हुन्छन् |
आशुं झर्ने सिलसिला जारी थियो ममी ले चिया ल्याएर राखिदिएको भान भयो..
नानि ,नानि ए नानि चिया सेलायो भनेर घचघचाउनु भएसि अचेत अवस्था बाट बिउँझिएर हाँस्दै चिया पिउन थाले .......
तर अझै नि दिमाग मा घुम्दै थियो International Day Of Girl, 11th October (अन्तराष्टिृय बालिका दिवस)
#I #am #a #girl...... ...
र प्रण थियो पछि पक्कै केहि गर्ने ति sexual violence मा दबीएका किशोरी हरु प्रति , early marriage मा हराएका ति किशोरीहरु प्रति , र girl trafficking का सिकार भएका ति किशोरी हरु प्रति................
#Iamagirl

Comments
Post a Comment